गोर्खाली महिला हरितालिका तीज कमेटी को अध्‍यक्षा श्रीमती कमला थापा एवं टीम र वीर गोर्खा कल्याण समिति द्‍वारा र अन्य संगठनों द्वारा लोक संस्‍कृति ले सरोबार रमाइलो "भैलो र देउसी " आयोजन को केहि यादगार झल्‍कि हरू पेश गरे

भैलो र देउसी
दीपावली -तिहारमा विशेषगरि बलिराज र भगवान राम को गाथालाई समेटेर भैलो र देउसी खेलेर आशिष र शुभकामना दिने र सांस्‍कृतिक परम्‍परा ले मौलिक संस्‍कृतियर लोकभाका को संवर्धन का साथै सबैमा उत्साह , उमंग र खुसियाली संचार  गर्‌ने गर्दछन । 
यसै परम्‍परा लाई युवापीढी़ मा नवसंचार गर्नु प्रति --- गोर्खाली महिला हरितालिका तीज कमेटी को अध्‍यक्षा श्रीमती कमला थापा एवं टीम  र वीर गोर्खा कल्याण समिति  द्‍वारा र अन्य संगठनों द्वारा लोक संस्‍कृति ले सरोबार रमाइलो "भैलो र देउसी " आयोजन को केहि यादगार झल्‍कि हरू पेश गरे https://youtu.be/A7ILFRsOuLI


Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन