गोर्खाली सुधार सभा को मासिक अंतरंग सभामा --  26 जनवरी 2020 गणतंत्र दिवस परेड देहरादून मा  सुप्रसिद्ध लोकप्रिय "खुखरी नृत्‍य " को दमदार प्रस्‍तुति दिने गोर्‌खा मिलेट्‌री इंटर कालेज को 24 जना छात्र -छात्राहरू लाई  - गोर्खाली सुधार सभा को सम्‍मानित अध्‍यक्ष श्री पदम सिंह थापाज्‍यू को बाहुलिबाट प्रशस्‍ति पत्र प्रदान गरीयो ।

दिनांक 08 फरवरी 2020 
गोर्खाली सुधार सभा को मासिक अंतरंग सभामा --  26 जनवरी 2020 गणतंत्र दिवस परेड देहरादून मा  सुप्रसिद्ध लोकप्रिय "खुखरी नृत्‍य " को दमदार प्रस्‍तुति दिने गोर्‌खा मिलेट्‌री इंटर कालेज को 24 जना छात्र -छात्राहरू लाई  - गोर्खाली सुधार सभा को सम्‍मानित अध्‍यक्ष श्री पदम सिंह थापाज्‍यू को बाहुलिबाट प्रशस्‍ति पत्र प्रदान गरीयो । साथै प्रशिक्षक सौरभ थापा (2/5 जी०आर ) एवं मादल वादक हव०ज्ञान बहादुर गुरूंग (4/4 जी ०आर०) लाई स्‍मृति चिन्‍ह दियेर सम्‍मानित गरीयो । यस अवसरमा अध्‍यक्षज्‍यू ले GMIC को प्रिंसिपल श्री जे०पी०जगूडी़ , प्रबंधक कमेटी -- कर्नल सी०बी०थापा (पूर्व अध्‍यक्ष GSS ) ,ऐडवोकेट एल०बी० गुरूंग ( कानूनी सलाहकार GSS ) एवं उपस्थित गुरूजन GMIC  सबै को आभार प्रकट गरी धन्यवाद दिनु भयो ।वहाँ ले यस आयोजन मा सहयोग हेतु सभा को कोसेली सांगितिक समूह , लिम्‍बु ऐसोशियेशन देहरादून को पदाधिकारी एवं समस्‍त कलाकार एवं सभा को कार्‌कारिणी सदस्‍य एवं शाखा अध्‍यक्ष सबै लाई सहयोग हेतु आभार - धन्यवाद दिनु भयो ।वहाँ ले नानीहरू को राम्रॊ प्रदर्शन हेतु सराहना गर्‌नु भयो अनि सभा को आगामी स्‍थापना दिवस एवं खलंगा मेला नालापानी देहरादून मा पनि खुखरी नृत्‍य प्रस्‍तुति हेतु प्रोत्साहन दिनु भयो ।
सबै नानीहरू  गोर्खाली सुधार सभामा आयेर सम्‍मान पाई बेहद प्रसन्न एवं उत्‍साहित थिये । वहांहरूले पनि अध्‍यक्ष ज्‍यू एवं समस्त गोर्खाली सुधार सभा को आभार प्रकट गर्‌दै  जलपान को को पनि आनंद लिये ।
जय गोर्खा 🙏🏻


Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन