पतंजलि के हाम्रो स्वाभिमान के राष्ट्रीय महासचिव प्रेम क्षेत्री जी की ममतामयी माँ जी ने दिनांक 08/05/2020 को सायंकाल में गुरुग्राम के अस्पताल में अंतिम श्वास लिया। आचार्य बालकृष्ण जी ने शोक व्यक्त किया ।
शोक संदेश
हाम्रो स्वाभिमान का सबै साथिहरु लाई अत्यन्त दुखको साथ सूचित गर्न चाहन्छु कि :
हाम्रो स्वाभिमान का महासचिव श्रीमान प्रेम क्षेत्री ज्यू की ममतामयी आमाले आज दिनांक 08/05/2020 का दिन सायंकाल मा गुरुग्राम को ........ अस्पताल मा अंतिम श्वास लिनुभयो।
वहाँ को पार्थिव शरीर आज रात्रि मा श्री प्रेम क्षेत्री ज्यू को घरमा राखिने छ र भोली बिहान 9 देखि 10 बजे को बीचमा निगमबोध घाट मा अंतिम संस्कार गरिने छ।
यस कोरोना भाइरस को संक्रमण कालमा र लकडाउन गरेको बेलामा हामीहरु मध्दे कैयौं जना चाहेर पनि यस दुखमा शामिल हुन असमर्थ छौं।
यसको लागी क्षमा चाहन्छौं।
स्वर्गीय आमाको आत्मा ले शांति पाओस र वहाँ को स्वर्ग मा बास होस।
यस महा दुखको घडीमा वहाँ को परिवार लाई धैर्य धारण गर्ने शक्ति भगवान ले प्रदान गरुन हामी सबै को यही प्रार्थना छ।
ॐ शांति ! ॐ शांति !! ॐ शांति !!!
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हाम्रो स्वाभिमान परिवार जहाँ भये नी दुःख को घडीम आफु नो राष्ट्रीय महामंत्री ज्यू को संग उभियो छ र हार्दिक शोक व्यक्त गर्द छौं |
आमा को आत्मा ले शान्ति पाउन |
[5/8, 10:37 PM] Sanjay Mall:
गोर्खा इंटरनेशनल परिवार दुःख र शोक को इस कठिन बेला म हाम्रो स्वाभिमान को राष्ट्रीय महासचिव श्री प्रेम छेत्री ज्यू को साथ छ ।श्री प्रेम छेत्री ज्यू को आदरणीय आमा ज्यू को पुण्य आत्मा लाई भगवान ले आफ्नो श्री चरणों म जगह देवोस र अनंत शान्ति प्रदान गरोस ।
हाम्रो गोर्खाली समाज को लगी यो एक महान छती छ । श्री प्रेम छेत्री ज्यू र उनको परिवार लाई यो महान दुख सहने को लगी भगवान ले हौसला र आंतरिक बल दियोस ।
दुख म भागीदार
संजय मल्ल
अध्यक्ष व संपादक
गोर्खा इंटरनेशनल ।
Comments
Post a Comment