हाम्रो स्वाभिमान को गंगोल पंडितवाडी शाखा गठन
शाखा गठन आज को बैठक : आज दिनांक 7 अक्टूबर 2020 हाम्रो स्वाभिमान ट्रस्ट उत्तराखंड को प्रदेश अध्यक्षा श्रीमती कमला थापा ज्यू को नेतृत्व म छल फल भयौ र गंगोल पंडितवाडी म शाखा गठन को लागी मीटिंग श्रीमती लता पम्पा ज्यू को घर म भयो जस म माया थापा, सबिता थापा, बबिता थापा, श्रीमती पुनम गुरुङ, श्रीमती गीता र पुष्पा थापा ज्यू उपस्थित हुनु हुन्थ्यो । हाम्रो प्रदेश अध्यक्षा श्रीमती कमला थापा, प्रदेश सचिव नीरा थापा ,शाखा अध्यक्ष कविता छेत्री कोर कमेटी को सदस्या मधु छेत्री र वहाँ को गाँव वाला को समर्थन ले लता पम्पा जी लाई शाखा को जिम्मेदारी दियो र आशा गरछम उन ले आफ्नो पद भार लाई राम्रो संग निभाला भनी पूर्ण विश्वास छ। हाम्रो स्वाभिमान को तरफ देखी ढेर सारा शुभकामना। धन्यवाद श्रीमती कमला थापा (प्रदेश अध्यक्ष )🙏🌹
Comments
Post a Comment