देहरादून म ब्राह्मण समाज को संस्थापक सदस्य को सम्मान सहित विदाई
ब्राह्मण समाज को संस्थापक सदस्य पं श्री कमल प्रशाद र पं मुकुंद भट्टराई लगभग ४० वर्ष देखी देहरादून कैंब्रिन हाल म बसी पूजा पाठ कर्मकाण्ड गरी अहिले नेपाल फर्कीन भयो , वहा लाई सम्मान सहित विदाई गरीयो । जसमा अध्यक्ष पं सालिग्राम शास्त्री ज्यू ले सम्मान स्वरूप शॉल र माला ओढ़ाई र प्रशंसा पत्र प्रदान गरी सम्मानित गरनू भयो। वहा को श्रीमती , छोरा छोरी , नाती नातिन सवेलाई माला अबीर लगाई सम्मान गर्नु भयो । समारोह म उपाध्यक्ष पं खगेस्वर पंथी , महासचिव पं माधव प्रशाद, उपाध्यक्ष पं राम प्रशाद , पं गोविंद प्रशाद, पं थानेशवर अर्जुन पौडेल , पं दुर्गा प्रसाद, पं वासुदेव , पं शेखर नाथ खनाल, पं लीलाधर गौतम लगायत समिति का सवे सदस्य वर्तमान व पूर्व अधिकारी हरु को उपस्थिति थीयो ।
Comments
Post a Comment