नेपाली चलचित्र की प्रसिद्ध अभिनेत्री श्रीमति विपना थापा ने आयुर्वेद शिरोमणि परमश्रद्धय श्री आचार्य बालकृष्णा जी का आशीर्वाद लिया ।
आज दिनाङ्क 6-1-2021 का दिन हाम्रो स्वाभिमान उत्तराखंड राज्य को महासचिव श्री राजकुुुमार भूसाल ज्यू र हरिद्वार को सदस्य हरू ले मथुरा -वृंदावन को अध्यक्ष आचार्य नारायण ज्यू को संग हमरो नेपाल को नेपाली चलचित्र को अभिनेत्री श्रीमति विपना थापा ज्यू को हरिद्वार म स्वागत गरनू भयो र आयुर्वेद शिरोमणि श्री आचार्य बाल कृष्णा ज्यू संग पनि उनी ले आशीर्वाद लिनू भयो।
श्री गरीबदासीय धर्मशाला सेवाश्रम मायापुर हरिद्वार मा पनि नेपाल चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीमती बिपना थापा ज्यु लाई सल ओढाएर र माला द्वारा सम्मान गरियो जसमा युवा भारत साधु समाज का महामन्त्री श्री रविदेब शास्त्री ज्यु,परम पुज्य डा.हरिहरानन्द,महन्त दिनेश दास शास्त्री ज्यु, श्री लोकनाथ सुवेदी ज्यु, हाम्रो स्वाभिमान उत्तराखण्ड का महासचिब श्री राजकुमार भुषाल ज्यु, नेपाल विद्यार्थी संघ हरिद्वार का अध्यक्ष श्री शेखर नेपाल ज्यु, नेपाल विद्यार्थी संघ का महामन्त्री श्री नरेन्द्र राज उपाध्याय ज्यु साथै नेपाल विद्यार्थी संघ का सम्पूर्ण कार्यक्रता हरु ले स्वागत गर्नुभयो
Comments
Post a Comment