नेपाली भाषाको प्रवर्द्धनको लागि नेपाली भाषा बोर्डको स्थापनार्थ आचार्यश्री बालकृष्ण जी महाराज एवं केंद्रीय शिक्षा मंत्री माननीय डॉ रमेश पोखरियाल 'निशंक' जी बिच भएको गहन चर्चा एवं विमर्श



 नेपाली भाषाको प्रवर्द्धनको लागि नेपाली भाषा बोर्डको स्थापनार्थ  सम्पूर्ण भारत भरीका नेपाली संघ संस्था एवं बुद्धिजीवी समुदायको लामो समयदेखिको मागको सन्दर्भमा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्यश्री बालकृष्ण जी महाराज एवं केंद्रीय शिक्षा मंत्री माननीय डॉ रमेश पोखरियाल 'निशंक' जी बिच भएको गहन चर्चा एवं विमर्श पछि नेसनल बुक ट्रष्ट, शिक्षा मन्त्रालय, भारत सरकारको मातहतमा ११ सदस्यीय नेपाली भाषा परामर्श समितिको   गठन भएकोमा नेपाली भाषा प्रेमि सबै लागि बधाई टक्र्याउँदछौ।


उक्त बैठकमा  हाम्रो स्वाभिमान का वरिष्ठ पदाधिकारी आदरणीय मोहन कार्की जी, आदरणीय राहुल कुंवर जी, आदरणीय बाबूराम शर्मा जी, आदरणीय प्रोफेसर डॉ. युबराज पोखरेल जी, आदरणीय दिल बहादुर थापा जी, आदरणीय रतन मल्ल जी एवं आदरणीय लोकनाथ भंडारी जी को पनि उपस्थित रहेको थियो।

#NationalBookTrust #NepaliAdvisoryPanel

#HamroSwabhiman #नेपाली_भाषा_बोर्ड

Acharya Bal Krishna Dr.Ramesh Pokhriyal Nishank



Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन