पुलिस एसपी वर्तमान नँगाउ जिल्लाको एसपी श्रीमान आनन्द मिश्र ज्युलाई (आइपिएस) हाम्रो गोर्खाली सन्मान ढाका टोपी, खादा,खुकुरी र असम को सन्मान फुलबुटे गामोछा ले उहाँलाई सन्मान गर्दै स्वागत गर्नु भयो ।





 हिजो दिनांक 23/05/2021 आइतबारको दिन 

"अखिल असम गोर्खा छात्र संघ", नँगाउ जिल्ला समितिको तर्फबाट भर्खरै धुबरी,असम देखी तबादला भएर आउनु भएको नयाँ एकजना आदर्शवादी पुलिस एसपी वर्तमान नँगाउ जिल्लाको एसपी श्रीमान आनन्द मिश्र ज्युलाई (आइपिएस) हाम्रो गोर्खाली सन्मान ढाका टोपी, खादा,खुकुरी र असम को सन्मान फुलबुटे गामोछा ले उहाँलाई सन्मान गर्दै स्वागत गर्नु भयो ।

यस शुभ सम्मान कार्यक्रममा 

"अखिल असम गोर्खा छात्र संघ" को शिक्षा विभागका केन्द्रीय सदस्य लेखनाथ शर्मा, आग्सु नँगाउ जिल्ला समिति को पूर्व सदस्य राजदीप खतिवडा साथै "असम गोर्खा सम्मेलन" नगाँउ जिल्ला समितिको कार्यवाहक अध्यक्ष श्रीमान धीरज छेत्री पनि उपस्थित हुनु हुन्थ्यो। 

यसप्रकार को सराहनीय कार्य गर्नु भएको मा, अाग्सु नँगाउ जिला समिति र आगोस लाई गोर्खे सलाम छ, साथै  भविष्य मा पनि यसप्रकारको राम्रो कार्य हरु गर्दै जाति को मान बढाउन हुने छ भन्ने आशावादी छौं। 

गोर्खा इंटरनेशनल

समाचार र तस्बिर... 

सौजन्य #radhadhakal

Comments

  1. I very proud of you bhai hirdaye ke ghariyo se duva h ke aapko ishwer lambai umer de

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नागरिक सुरक्षा गृह मंत्रालय वार्डन सम्मान समारोह 2025 धूम धाम से मनाया

नागरिक सुरक्षा के पुर्व महानिदेशक वरिष्ठ आईपीएस आईजी केवल खुराना का निधन से प्रदेश में शोक की लहर

डीएलएफ फाउंडेशन का महिला सशक्तिकरण के लिए मशरूम खेती में सहयोग: आर्थिक स्वतंत्रता और सतत आजीविका की दिशा में एक कदम

अनिल थापा जी भारतीय गोरखा परिसंघ का राष्ट्रीए उपाध्यक्ष और जोन 4 का अध्यक्ष मनोनीत

भास्कर खुल्बे माननीय प्रधानमन्त्री भारत सरकार श्री नरेन्द्र मोदी जी के सलाहकार नियुक्त उनके छोटे भाई जगदीश चन्द्र खुल्बे उत्तराखंड मुख्यमंत्री के सलाहकार