गोर्खा वीर शहीद अरुण कुमार राई को प्रतिमा आज शदिया को चपाखोवा स्थित रुक्मिणी पार्क मा उद्घाटन सम्पन्न




 गोर्खा वीर शहीद, तथा असम, सदिया का वीर सु-पुत्र शहीद अरुण कुमार राई को प्रतिमा आज शदिया को चपाखोवा स्थित रुक्मिणी पार्क मा उद्घाटन सम्पन्न भयो।

11 जुलाई 2016 मा जम्मु कश्मीरमा भएको आतंकवादी हमलामा मातृभूमि को लागि सर्वोच्च बलिदान दिएका थिए ।

उहाँको त्याग भावी पुस्ताका लागि प्रेरणा र साहस बन्नेछ ।


जय गोर्खा    







Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन