नेपाल मे भारत देहरादून नारी निकेतन से वापस भेजी नेपाल की लड़कियो को उनके अपने परिवार के सुपुर्द किया। सहर्निय पहल। Exclusive रिपोर्ट live in Gorkha International








नेपाल मे भारत देहरादून नारी निकेतन से भेजी नेपाल की लड़कियो को उनके अपने परिवार के सुपुर्द किया। 
सहर्निय पहल। 
Exclusive live  पल पल की News only in Gorkha International

जिम्मा लगाई पठाईएको

****************** 

    जिल्ला दार्चुला दुहु गा.पा.वडा न.०५ बस्ने गगन सिंह धामीको छोरी बर्ष १९ की बसन्ती धामीलाई भारतको राजकीय वालिका निकेतन देहरादुन र जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ बस्ने गोकरण गिरीको छोरी बर्ष ३५ की गोमती नाथ लाई भारतको राजकीय नारि निकेतन देहरादुन बाट हेल्प क्रस ट्रस्ट र शान्ति पुनर्स्थापना गृह संस्थाले उद्वार गरि यस कार्यालयमा ल्याएको हुदा निज दुबै महिलालाई संस्थाकै रोहवरमा आ-आफ्नो अबिभावकहरुको जिम्मा लगाउनु पर्ने भएकोले निजहरुको अबिभावकलाई यस कार्यालयमा बोलाई निज बसन्ती धामीलाई निजको दिदी धाना धामी र गोमती नाथलाई निजको दिदी धनपति नाथको जिम्मा लगाईएको ।







विस्तृत जानकारी के लिए देखिये ये एक्सक्लूसिव रिपोर्ट सिर्फ आपके Gorkha International मे

 






Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन