हाम्रो स्वाभिमान दिल्ली यन सि.आर का महिला हरू को सफलता पुर्बक बैठक
हाम्रो स्वाभिमान ट्रस्टकि महामन्त्री पुज्यनिय साध्वी देवादिति जि, साध्वी देव विजया जी को दुइ दिन(जुलाइ २१,२२) दिल्ली मा आगमन भयको थियो। जुलाई २१ को दिन हाम्रो स्वाभिमान ट्रस्ट महिला समिति(दिल्ली यन सि.आर) कि अध्यक्ष श्रीमती अन्जु मल्ल ज्यु काे अध्यक्षतामा दिल्ली यन सि.आर का महिला दिदि बहिनीहरु संग सफलता पुर्बक बैठक बसियो।साथै २२ जुलाइ को नया अफिस को उद्घघाटन पनि सभ्य र भब्य तरिकाले गरियो ।🙏🙏🙏 समाराेहका केहि झलकहरु...
Comments
Post a Comment