बीर बलभद्र कुँवर (थापा)1814 युद्ध मेमोरियल स्थल खलंगामा मेला

 





महान सेनानायक "बीर बलभद्र कुँवर" ज्यू तथा  वहाँ सगं सहभागी भयेर अदम्य साहसको साथ यूद्ध लडिरहेका महान यूद्ध  बिरं - बीरंगनाहरूले सन् 1814 मा  आफ्नो वीरता विपरीत परिस्थितियों म दिखाई  बिश्व भरी  प्रशिद्द ख्याति प्राप्त गर्नु भएको थियो। शत्रु पक्ष ब्रिटिश साम्राज्य ले पनि वहाँ को अदम्य साहस वीरता को आगे नतमस्तक भही गोर्खा रेजिमेंट को आफ्नो यहाँ स्थापित गरयो ।

     उक्त स्थल खलंगा नालापानी किला  घना जंगलको टापुमा बीर बलभद्र कुँवर (थापा) मेमोरियल स्थल खलंगामा भावभिनी स्मरण गर्ने अवशर पाउंदा हृदय मन सम्लो भयो। 

      खलंगा नालापानी यूद्ध भुमीको माटोमा पाईला टेक्दा बीर सन्तानको अनुभूति भयो।

आज बलभद्रं खलंगा बिकास समिति द्वारा आयोजित चन्द्रयाणी मन्दिरमा पुजा/भण्डारा मा भागिदारी निर्वहन भयो।

    





Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन