Like share Youtube vedios participating in 2 online Dewasi Bahilo Patanjali Hamro Swabhiman competition

 Making of  Patanjali Hamro Swabhiman 2 Dewshi Bahilo online Competition vedio in Dehradun io Uttarakhand . Behind the scene n camera of Gorkha International.

Sanjay Mall , Gorkha International request n appeal to all to kindly 

Like ,Share , comment n subscribe the 

 Youtube vedio links given below of 

Veer Gorkha Kalyan Samiti 

And

Yamu Rana cultural group


Dehradun, uttarakhand.


देश विदेश मा छरियर बस्नु हुने संपूर्ण बाबा आमा दाजु भाई दीदी बैनि हरु लाई हाम्रो वीर गोर्खा कल्याण समिति देहरादूनको अनलाइन देउसी भैलो प्रतियोगिता लाई हेरेर 👉लाइक 👉कमेंट्स 👉शेर गरी बिजयसिरी बनाउन मा  सहयोग गरीदिनु हुन बिनम्र अनुरोध गर्दछौ ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏



https://youtu.be/vTobaOKp130













Like share subscribe

हाम्रो महान चाड तिहार लक्ष्मी पूजा र भाई टिका मा खेलिने देउसी भैलो संस्कृति लाई बचाई राख्ने र देश विदेश मा हाम्रो सुन्दर संस्कृति लाई चिनाउन को लागि हाम्रो स्वाभिमान ट्रस्ट पतान्जली द्वारा आयोजित गरिएको प्रतियोगिता मा म यामु राना मगरको सांस्कृतिक टिम ले भाग लिए को छ कृपया लिंक खोलि युटुब मा गयर लाईक शेअर गरी दिनु होला हुजुरहरुको एक लाईक शेअर ले हामी लाई हौसला बढ़ाने छ आफ्नो कला संस्कृति लाई बचाई राख्ने हौसला बढ़ाने छ 🙏🙏🙏🙏🙏






















Comments

  1. Excellent performances by our teams.keep the spirits high for the cause of Gorkhas.
    Jai Gorakh! Jai Hind!

    ReplyDelete
  2. Proudly say that I am also the member of this family.. This perfamance of Bhelo nd Dewsi was super ..hope will do more batter in further time ..will highly great full if I can devote my self for this organization ..thanks nd Gud luck ..Jai Gorkha ..Jai Hind

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन