भारतका राष्ट्रपतिद्वारा साहित्यकार लील बाहादुर छेत्री, शुटार खेलाडी जीतु राई, आर्चरी खेलाडी तरुणदीप राई लाई सोमबार राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार-२०२० सम्मान प्रदान गरिएकोछ



▶भारतका राष्ट्रपतिद्वारा सोमबार राष्ट्रपति भवनमा पद्मश्री पुरस्कार-२०२० सम्मान प्रदान गरिएकोछ ।


यस मध्ये- 

१/ असमका विशिष्ट साहित्यकार लील बाहादुर छेत्री।

२/ सिक्किमका ओलम्पियन आर्चरी खेलाडी तरुणदीप राई। 

३/ उत्तर प्रदेशका शुटार खेलाडी जीतु राई।



 Subedar Tarundeep Rai ji from Sikkim has been one of the most decorated Indian sportsperson. He has won medals for India plethora of world events. 


Despite a career-threatening shoulder injury, which forced him out of action in 2007-08, he persevered and has represented India multiple times in world events, including Olympics. 


A fine soldier and excellent marksman, Subedar Tarundeep Rai ji has not only made his paltan 5/8 Gorkha Rifles proud, but he is the source of pride and inspiration for Gorkhas across India.


On behalf of the people from Darjeeling hills, Terai and Dooars region, and Gorkhas across India, MP Raju Bista had the pleasure of meeting him and congratulating him in person at the ceremony today.

हाम्रो लागि गर्वको कुरा हो कि असमका प्रतिष्ठित साहित्यिक लील बहादुर छेत्री ज्यूले आज भारतका सम्माननीय राष्ट्रपतिका हातबाट पद्मश्री सम्मान प्राप्त गर्नुभयो।



#PadmaAwards

Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन