बेलौरी बजार कंचनपुरबाट काठमाडौंको लागी छुटेको दाउन्नेको भिरबाट झर्दै गर्दा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएर दुर्घटनामा परी बसमा आगो लागेको छ

   


हिजो दिउॅंस ०१:०० बजे बेलौरी बजार कंचनपुरबाट काठमाडौंको लागी छुटेको ना ५ ख ५१०० नम्बरको यात्रु बस आज बिहान ०५:०० बजे दाउन्नेको भिरबाट झर्दै गर्दा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएर दुर्घटनामा परी बसमा आगो लागेको छ






। बसमा जम्मा ३५ जना सवार रहेको र ४ जनाको अवस्था गम्भीर रहेको जानकारी आएको छ। सम्पूर्ण घाईतेलाई सिघ्र स्वास्थ्य लाभको कामना ।

Comments

Popular posts from this blog

नागरिक सुरक्षा गृह मंत्रालय वार्डन सम्मान समारोह 2025 धूम धाम से मनाया

नागरिक सुरक्षा के पुर्व महानिदेशक वरिष्ठ आईपीएस आईजी केवल खुराना का निधन से प्रदेश में शोक की लहर

डीएलएफ फाउंडेशन का महिला सशक्तिकरण के लिए मशरूम खेती में सहयोग: आर्थिक स्वतंत्रता और सतत आजीविका की दिशा में एक कदम

अनिल थापा जी भारतीय गोरखा परिसंघ का राष्ट्रीए उपाध्यक्ष और जोन 4 का अध्यक्ष मनोनीत

भास्कर खुल्बे माननीय प्रधानमन्त्री भारत सरकार श्री नरेन्द्र मोदी जी के सलाहकार नियुक्त उनके छोटे भाई जगदीश चन्द्र खुल्बे उत्तराखंड मुख्यमंत्री के सलाहकार