18 दिसम्बर उधौली चाड 2022 किरात राई संस्था धूम धाम से मनायेगा



किरात राई संस्था, देहरादूनको 18 दिसम्बर 2022 मा प्रस्तावित "उधौली चाड़" को निम्ति फाइनल बैठक अध्यक्ष सी. के. राई को अध्यक्ष तामा हिज सौहार्द पूर्ण वातावरणमा सम्पन्न भयो.यस बैठकमा पूर्व अध्यक्ष पी.एन. राई, श्याम प्रकाश राई, सुन्दर कुमार राई, अमृत कुमार राई, ललित राई, देव कला राई, पुष्प कला राई, मीना राई, इन्दिरा राई, सुरेन्द्र कुमार राई, राज बहादुर राई, खुश बहादुर राई, खोवा बहादुर राई, नरेंद्र राई, गंगा राई, प्रदीप राई, पुष्पा राई आदिको सहभागिता रहयो.
    श्रीमती पुष्पा राईले आफ्नो स्व. पति ध्रुव कुमार राईको स्मृतिमा
₹500 छात्रवृत्तिको निम्ति संस्थालाई प्रदान गर्नु भयो.
   बैठकको अन्तमा अध्यक्षले उपस्थितजनलाई धन्यवाद टक्राऊंदै उधौली चाडलाई सफल तु ल्याउन सबैले प्रयास गर्नु पर्छ भनी आह्वान गर्नु भयो.

किरात सुरेश राई  मीडिया

Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन