नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।
नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।
ऐतिहासिक समर्थन र विश्वास प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना!
आरबी खड्का
प्रवाश इंचार्ज
प्रेस सेन्टर नेपाल
Comments
Post a Comment