Lakpa Lama लाक्पा लामा National Commission for Minorities (NCW) अल्प संख्यक राष्ट्रिय आयोगमा सामुदायिक नेतृत्व बाट प्यनेलिस्त मनोनयन Lakpa Lama nominated Community Leader Panelist with National Commission for Minorities (NCW)





 Lakpa Lama  nominated Community Leader Panelist with National Commission for Minorities (NCW)



Guwahati , Assam March 24, 2023 : 

Community Activist from Umrangso, Dima Hasao district in  Assam,  Lakpa Lama has been nominated Member of the Panel of Community Leaders of the National Commission of Minorities under the Ministry of Minorities Affairs (MoMA), Government of India.


Lakpa is a dedicated grass-root social worker who is the General Secretary Incharge of North East Zone of the national social organisation of the Gorkhas in India - the Bharatiya Gorkha Parisangh (BGP). Over the two decades he has been raising community concerns before the authorities and is actively involved with grassroot organisations while leading a pan India organisation.


Nicknamed 'Data Lama' for his in-depth knowledge on the subjects of community interest Lakpa is a believer of issues assertion is more important than the results of an election. He has driven Bharatiya Gorkha Parisangh to begin documentation and publication wing in his last 20 years of association with the organisation. A philanthropic school teacher and a class researcher and  an excellent orator Lakpa is a resource person of the Gorkha community and an asset to the society. 


Congratulating Lakpa on his nomination as Community Leader to the National Minorities Commission group Nanda Kirati Dewan, General Secretary of Bharatiya Gorkha Parisangh, Assam State Committee said, ' Lakpa Lama is an asset of the Gorkhas that Parisangh discovered. Over the last two decades he has been committed to the community's causes with significant contributions towards Identity, indigenous status, land and political rights.'


'I am sure, he has influenced several young community leaders like me. I congratulate him and look forward to working in granting ST status to the tribes of the Gorkha community along indigenous status. It's always enriching to have him as a colleague with us.' Dewan added.


44 years old Lakpa has been an active social worker for more than two decades now. Son of Late Ganesh Bahadur Lama and Late Shring Lama, he is a History graduate from Haflong Government College under Assam University, Silchar who runs a school in his village and is engaged in addressing community plights & conflicts,  mainstreaming tribals & backward classes and connecting them with the society.


 लाक्पा लामालाई अल्प संख्यक राष्ट्रिय आयोगमा सामुदायिक नेतृत्व बाट प्यनेलिस्त मनोनयन



असमको उमराङ्सो, डिमाहसाओ जिल्लाका सामुदायिक कार्यकर्ता लाक्पा लामा भारत सरकारको अल्पसंख्यक मन्त्रालय अन्तर्गत अल्पसंख्यक राष्ट्रिय आयोगको सामुदायिक नेताहरूको प्यानलको सदस्यको रूपमा मनोनीत भएका छन्।


लाक्पा लामा एकजना समर्पित तृणमूल सामाजिक कार्यकर्ता हुन् जो हाल गोर्खाहरूको राष्ट्रिय सामाजिक संगठन - भारतीय गोरखा परिसंघ (BGP) को उत्तर पूर्व क्षेत्रका महासचिवको पद अलङ्कृत गरेका छन्। प्राय दुई दशकदेखि उनले अधिकारीहरूसामु सामुदायिक र समसामयिक समस्याहरूको प्रसङ्ग उठाइरहेका छन् र सर्व भारतीय संगठनको नेतृत्व गर्दै तल्लो तहका संगठनहरू सँग सक्रिय रूपमा संलग्न छन्।


सामुदायिक चासोका विषयहरूमा गहिरो ज्ञान भएकाले ' डाटा लामा' उपनाम पाएका लाक्पा मुद्दागत दाबीमा विश्वास गर्ने व्यक्ति हुन्। संस्थासँगको आफ्नो पछिल्लो २० वर्षको सम्बन्धमा उनले परिसंघलाई दस्तावेजिकरण र प्रकाशन शाखा खोल्न प्रस्ताव राखेका हुन। एक परोपकारी विद्यालय शिक्षक र अनुसन्धानकर्ता र वक्ता लाक्पा गोर्खा समुदायका एक समल व्यक्ति र समाजको सम्पत्ति हुन्।


भारतीय गोर्खा परिसंघ, असम राज्य शाखाका प्रदेश महासचिव नन्द किराती देवानले अल्पसंख्यक आयोग समूहमा सामुदायिक नेतामा मनोनित भएका लाक्पालाई बधाई दिँदै  भने, 'लाक्पा लामा परिसंघले खोज गरेको गोर्खाहरूको सम्पत्ति हो । विगत दुई दशकदेखि उनले पहिचान, आदिवासी जनजाति, भूमि र राजनीतिक अधिकारको सन्दर्भमा महत्वपूर्ण योगदान दिएर सामुदायिक कार्यमा प्रतिबद्ध छन्।'


'म पक्का छु, उहाँले म जस्ता धेरै युवा समुदायका नेताहरूलाई प्रभाव पारेका छन्। म उहाँलाई बधाई दिन्छु र गोरखा समुदायका जनजातिहरूलाई आदिवासी रैथाने पहिचान साथै जनजातिकरण प्रदान गर्न काम गर्न तत्पर छु', देवानले थपे।


भारतीय गोर्खा परिसंघका राष्ट्रिय साङ्गठनिक सचिव विमल प्रधानज्यूलेपनि उहाँको जाति तथा समाजप्रति रहेको अवदानलाई कदर गर्दै उहाँलाई बधाई टक्र्याउनुभएको छ।


४४ वर्षीय लाक्पा दुई दशकभन्दा बढी समयदेखि सक्रिय समाजसेवी हुन् । स्वर्गीय गणेश बहादुर लामा र स्वर्गीय श्रिङ लामाका छोरा, उनी असाम विश्वविद्यालय, सिलचर अन्तर्गत हाफ्लङ सरकारी कलेजबाट इतिहासका स्नातक हुन् जसले आफ्नो गाउँमा विद्यालय चलाउँछन् र सामुदायिक दुर्दशा र द्वन्द्वलाई सम्बोधन गर्दै, जनजाति  र पिछडिएका वर्गहरूलाई मूल प्रवाहमा ल्याउन र उनीहरूलाई जोड्ने कार्यमा संलग्न छन्।


https://www.facebook.com/100023877739772/posts/1432217360917508/?mibextid=Nif5oz

https://www.facebook.com/100023877739772/posts/1432217360917508/?mibextid=Nif5oz


Congratulations *Mr. Lakpa Lama*. 

 श्री लकपा लामा जी को राष्ट्रीय अल्पसंख्यक आयोग (NCW), अल्पसंख्यक मामलों के मंत्रालय, भारत सरकार के सामुदायिक नेता पैनलिस्ट के नामित होने  संजय मल्ल गोरखा इंटरनेशनल की तरफ से बहुत बहुत शुभकामनाएं।💐

गोरखा इंटरनैशनल परिवारको तर्फबाट यहाँलाई अभिनन्दन साथै शुभकामना 🙏

Sanjay Mall

संजय मल्ल

President N Editor  

Gorkha International 


State President 

Gorkhaland Statehood Demand National Committee 


प्रदेश अध्यक्ष

समाजवादी पार्टी

गोरखा प्रकोष्ठ 


पूर्व विधायक प्रत्याशी सपा मसूरी 

Comments

Popular posts from this blog

नागरिक सुरक्षा गृह मंत्रालय वार्डन सम्मान समारोह 2025 धूम धाम से मनाया

नागरिक सुरक्षा के पुर्व महानिदेशक वरिष्ठ आईपीएस आईजी केवल खुराना का निधन से प्रदेश में शोक की लहर

डीएलएफ फाउंडेशन का महिला सशक्तिकरण के लिए मशरूम खेती में सहयोग: आर्थिक स्वतंत्रता और सतत आजीविका की दिशा में एक कदम

अनिल थापा जी भारतीय गोरखा परिसंघ का राष्ट्रीए उपाध्यक्ष और जोन 4 का अध्यक्ष मनोनीत

भास्कर खुल्बे माननीय प्रधानमन्त्री भारत सरकार श्री नरेन्द्र मोदी जी के सलाहकार नियुक्त उनके छोटे भाई जगदीश चन्द्र खुल्बे उत्तराखंड मुख्यमंत्री के सलाहकार