बाबा साहब की जयंती के अवसर पर…. सयुक्त विपक्ष द्वारा आयोजित माल्यार्पण घंटाघर देहरादुन

    बाबा साहब की जयंती के अवसर पर सयुक्त विपक्ष द्वारा आयोजित माल्यार्पण घंटाघर देहरादुन

संजय मल्ल
प्रदेश अध्यक्ष 
समाजवादी पार्टी  गोरखा उत्तराखंड


















🇮🇳🙏🇮🇳
      💐


डॉ बाबासाहब अंबेडकर 9 भाषाएँ जानते थे।
1) मराठी (मातृभाषा)
2) हिन्दी
3) संस्कृत
4) गुजराती
5) अंग्रेज़ी
6) पारसी
7) जर्मन
8) फ्रेंच
9) पाली

 उन्होंने पाली व्याकरण और शब्दकोष (डिक्शनरी) भी लिखी थी, जो महाराष्ट्र सरकार ने "Dr.Babasaheb Ambedkar Writing and
Speeches Vol.16 "में प्रकाशित की हैं।

🔹 बाबासाहब अंबेडकर जी ने संसद में पेश किए हुए विधेयक

1) महार वेतन बिल
2) हिन्दू कोड बिल
3) जनप्रतिनिधि बिल
4) खोती बिल
5) मंत्रीओं का वेतन बिल
6) मजदूरों के लिए वेतन (सैलरी) बिल
7) रोजगार विनिमय सेवा
8) पेंशन बिल
9) भविष्य निर्वाह निधी (पी.एफ्.)

🔹 बाबासाहब के सत्याग्रह (आंदोलन)

1) महाड आंदोलन 20/3/1927
2) मोहाली (धुले) आंदोलन 12/2/1939
3) अंबादेवी मंदिर आंदोलन 26/7/1927
4) पुणे कौन्सिल आंदोलन 4/6/1946
5) पर्वती आंदोलन 22/9/1929
6) नागपूर आंदोलन 3/9/1946
7) कालाराम मंदिर आंदोलन 2/3/1930
8) लखनौ आंदोलन 2/3/1947
9) मुखेड का आंदोलन 23/9/1931

🔹बाबासाहब अंबेडकर द्वारा स्थापित सामाजिक संघटन

1) बहिष्कृत हितकारिणी सभा - 20 जुलै 1924
2) समता सैनिक दल - 3 मार्च 1927

🔹राजनीतिक संघटन
1) स्वतंत्र मजदूर पार्टी - 16 अगस्त 1936
2) शेड्युल्ड कास्ट फेडरेशन- 19 जुलै 1942
3) रिपब्लिकन पार्टी ऑफ इंडिया- 3 अक्तूबर 1956

🔹धार्मिक संघटन
1) भारतीय बौद्ध महासभा - 4 मई 1955

🔹शैक्षणिक संघटन
1) डिप्रेस क्लास एज्युकेशन सोसायटी- 14 जून 1928
2) पीपल्स एज्युकेशन सोसायटी- 8 जुलै 1945
3) सिद्धार्थ काॅलेज, मुंबई- 20 जून 1946
4) मिलींद काॅलेज, औरंगाबाद- 1 जून 1950

🔹अखबार, पत्रिकाएँ
1) मूकनायक- 31 जनवरी 1920
2) बहिष्कृत भारत- 3 अप्रैल 1927
3) समता- 29 जून 1928
4) जनता- 24 नवंबर 1930
5) प्रबुद्ध भारत- 4 फरवरी 1956

🔹बाबासाहब अंबेडकर जी ने अपने जिवन में विभिन्न विषयों पर 527 से ज्यादा भाषण दिए।

🔹बाबासाहब अंबेडकर को प्राप्त सम्मान

1) भारतरत्न
2) The Greatest Man in the World (Columbia University)
3) The Universe Maker (Oxford University)
4) The Greatest Indian (CNN IBN & History Tv

🔹बाबासाहब अंबेडकर जी इनकी
निजी किताबें (उनके पास थी)
1) अंग्रेजी साहित्य- 1300 किताबें
2) राजनिती- 3,000 किताबें
3) युद्धशास्त्र- 300 किताबें
4) अर्थशास्त्र- 1100 किताबें
5) इतिहास- 2,600 किताबें
6) धर्म- 2000 किताबें
7) कानून- 5,000 किताबें
8) संस्कृत- 200 किताबें
9) मराठी- 800 किताबें
10) हिन्दी- 500 किताबें
11) तत्वज्ञान (फिलाॅसाफी)- 600 किताबें
12) रिपोर्ट- 1,000
13) संदर्भ साहित्य (रेफरेंस बुक्स)- 400 किताबें
14) पत्र और भाषण- 600
15) जिवनीयाँ (बायोग्राफी)- 1200
16) एनसाक्लोपिडिया ऑफ ब्रिटेनिका- 1 से 29 खंड
17) एनसाक्लोपिडिया ऑफ सोशल सायंस- 1 से 15 खंड
18) कैथाॅलिक एनसाक्लोपिडिया- 1 से 12 खंड
19) एनसाक्लोपिडिया ऑफ एज्युकेशन
20) हिस्टोरियन्स् हिस्ट्री ऑफ दि वर्ल्ड- 1 से 25 खंड
21) दिल्ली में रखी गई किताबें-
बुद्ध धम्म, 
पालि साहित्य, 
मराठी साहित्य- 2000 किताबें
22) बाकी विषयों की 2305 किताबें

🔹बाबासाहब जब अमेरिका से भारत लौट आए तब एक बोट दुर्घटना में उनकी सैंकडो किताबें समंदर मे डूबी।

🔹बाबासाहब अंबेडकर जी
1) महान समाजशास्त्री
2) महान अर्थशास्त्री
3) संविधान शिल्पी
4) आधुनिक भारत के मसीहा
5) इतिहास के ज्ञाता और रचियाता
6) मानवंशशास्त्र के ज्ञाता
7) तत्वज्ञानी (फिलाॅसाॅफर)
8) दलितों के और महिला अधिकारों के मसीहा
9) कानून के ज्ञाता (कानून के विशेषज्ञ)
10) मानवाधिकार के संरक्षक
11) महान लेखक
12) पत्रकार
13) संशोधक
14) पाली साहित्य के महान अभ्यासक (अध्ययनकर्ता)
15) बौध्द साहित्य के अध्ययनकर्ता
16) भारत के पहले कानून मंत्री
17) मजदूरों के मसीहा
18) महान राजनीतिज्ञ
19) विज्ञानवादी सोच के समर्थक
20) संस्कृत और हिन्दी साहित्य के गहन अध्ययनकर्ता थे।

🔹बाबासाहब अंबेडकर की कुछ विशेषताएँ

1) पाणी के लिए आंदोलन करनेवाले विश्व के पहले महापुरुष

2) लंदन विश्वविद्यालय के पुरे लाईब्ररी के किताबों की छानबीन कर उसकी जानकारी रखनेवाले एकमात्र महामानव।

3) लंदन विश्वविद्यालय के 200 छात्रों में नंबर 1 का छात्र होने का सम्मान प्राप्त करनेवाले पहले भारतीय

4) विश्व के छह विद्वानों में से एक

5) विश्व में सबसे अधिक पुतले बाबासाहब अंबेडकर जी के हैं।

6) लंदन विश्वविद्यालय से 'डी.एस्.सी.' उपाधी पानेवाले पहले और आखिरी भारतीय

7) लंदन विश्वविद्यालय का 8 साल का पाठ्यक्रम 3 सालों मे पूरा करनेवाले महामानव

🔹बाबासाहब अंबेडकर जी के वजह से ही भारत में "रिजर्व बैंक" की स्थापना हुईं।

बाबासाहब अंबेडकर जी ने ' दि प्राॅब्लेम ऑफ रूपी' यह शोध प्रबंध लिखा था। Indian Money & Finance इसके अभ्यास के लिए




 भारत रत्न बाबासाहेब डा० भीमराव अम्बेडकरज्यूलाई 132 औं जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली! 

भगवान बुद्धको बचन्: 
सब्बे तसन्ती दण्डस्स, सब्बे भायन्ती मच्चुनो, अत्तानं उपमं कत्वा, न हनेय्य न घातये ।।
अर्थ:- सबै दण्डबाट डराउछन, सबैलाई मृत्युसँग भय लाग्छ। सबैलाई आफू जस्तै ठानेर हत्या नगर्नु र हत्या गर्न प्रेरित पनि नगर्नु ।। 

"मलाई त्यो धर्म मनपर्छ जसले मानिसलाई स्वतन्त्रता, समानता अनि भाइचारा सिकाउँदछ।" 

132 औं अम्बेडकर जयन्तीको शुभ अवसरमा उपस्थित सम्पूर्ण अतिथिगणप्रति मेरो न्यानो अभिवादन एवम् हार्दिक शुभकामना व्यक्त गर्दै भारत रत्न बाबासाहेब डा0 बी.आर. अम्बोडकरको जीवनी सम्बन्धी साथै वहाँले गर्नुभएको ऐतिहासिक उपलब्धीहरू संक्षिप्त रूपमा राख्ने अनुमति चाहन्छु । 

डा० भीमराव अम्बेडकर भारत देशको एक महान बहुप्रतिभाशाली युगपुरुष हुनुहुन्थ्यो। वहाँ एक प्रख्यात भारतीय विधिज्ञ, राजनेता, अर्थशास्त्री, समाज सुधारक अनि भारतीय संविधानका मूल रचयिता हुनुहुन्थ्यो । ब्रिटिश सरकारको Viceroy Executive Council (भाइसरोय एकज्युकिटिभ काउन्सिल) मा Labour Minister (लेबर मिनिस्टर) हुनुहुन्थ्यो। स्वतन्त्र भारतको पहिलो कानून एवम् न्याय मन्त्री पनि हुनुहुन्थ्यो । वहाँलाई 1990 मा भारतको सर्वोच्च नागरिक पुरस्कार भारत रत्नले मरणोप्रान्त सम्मान गरियो । 

भीमराव रामजी अम्बेडकरको जन्म एउटा सानो शहर महावको आर्मी कान्टोनमेन्ट, मध्य प्रदेशमा 14 अप्रेल 1891 मा भएको थियो । वहाँ पिता रामजी सकपाल अनि माता भीमा बाईको चौथो अनि कान्छो छोरा थिए। वहाँको पिता ब्रिटिश आर्मीमा सुबेदार थिए। अम्बोडकरको जन्म एक दलित परिवार महर जातिमा भएको थियो। वहाँले बाल्यकालदेखि नै छुवाछुत अनि जातीय विभेदको सामना गर्नु परेको थियो। वहाँको पैतृक अथव पिता- पुर्खाको गाउँ अम्बादावे रत्नागिरी जिल्ला, महाराष्ट्रमा थियो । 

रामजी सकपाल 1894 मा आर्मीबाट सेवानिवृत्त भए अनि 2 सालपछि आफ्नो परिवार लिएर सतारा भन्ने जग्गामा बस्नु भयो। भीमरावलाई त्यस बखत त्यहाँको प्राइमेरी स्कूलमा भर्ना गर्नुभयो अनि स्कूल रिकर्डमा सकपालको साटो अम्बेडकर लेखाउनुभयो। पछि वहाँको ब्राह्मण शिक्षक कृष्णजी केशव अम्बेडकरले स्कूल रेकर्डमा आफ्नो टाइटल अम्बेडकर लेखिदिनु भयो। त्यो समयमा छुवाछुतको प्रथा अति नै जटिल स्थितिमा थियो। दलित जातिको नानीहरू उच्च जातिको नानीसँग बसेर पढ्न पाउँदैन थिए। आफ्नै बोरा यानि ओछ्याउने लिएर बरण्डामा बसेर पढ्नु पर्थ्यो अनि पानी पिउनु पर्दा स्कूलको पिउनले माथिबाट पानी खन्याउँथ्यो र मात्रै पिउनु पाउँथ्यो। 

1897 मा अम्बेडकरको परिवार बम्बईमा बसाइँ सरे अनि अम्बेडकरलाई बम्बईको एल्फिन्सटोन (Elphinston) स्कूलमा भर्ना गराउनु भयो। त्यस समयमा अनुसूचित जातिको समुदायबाट मेट्रिक पास गर्ने वहाँ दलित जातिको पहिलो व्यक्ति हुनुहुन्थ्यो।(1907)। वहाँले बम्बई विश्वविद्यालयबाट इकनोमिक्स र पोलिटिकल साइन्समा डिग्री हासिल गर्नुभयो। बरोडा स्टेट स्कलरशीप पाएर वहाँले कोलोम्बिया विश्वविद्यालयबाट इकोनोमिक्समा मास्टर डिग्री अनि पीएचडी गर्नुभयो । यसरी नै वहॉले लण्डन विश्वविद्यालयबाट पनि इकोनोमिक्समा पीएचडी अनि Gray's Inn (ग्रेज इन) बाट बेरिस्टरको डिग्री प्राप्त गर्नुभयो। 

त्यस समयमा, अम्बेडकर भारतको पहिलो व्यक्ति हुनुहुन्छ जसले 4 वटा पीएचडी डिग्री प्राप्त गर्नु सफल हुनुभयो। जस्तै: Ph.D in  Philosophy and Law, Doctor of Science in London School of Economics, Doctor of Literature from Colombia University. D. Litt.(Honoris causa) Osmania University and L.L. D (Honoris causa ) from Colombia University 

वहाँले लेख्नुभएको धेरै किताबहरू छन्: The Problem of Rupee: its Origin and Solution, Weakly Magazine: Mook Nayak & Janta, Buddha or Karl Marx, The Untouchables, Who were te Sudras, Manu and the Sudras, Mr. Gandhi and Emancipation of Untouchables etc. 

1932 मा अम्बेडकरको कोशिशले गर्दा ब्रिटिश सरकारले कम्युनल अवार्डको घोषणा गरेको थियो जसमा दलित जातिलाई आफ्नो प्रतिनिधि चुन्ने छुट्टै निर्वाचन क्षेत्र दिएको थियो। त्यो समय राष्ट्र पिता महात्मा गान्धी वेरवाडा सेन्ट्रल जेलमा कैद थिए। यस्तो प्रस्तावले हिन्दूमा विभाजन आउने आशंकाले गर्दा वहाँ अनिश्चित कालको अनसनमा बस्नुभयो। इण्डियन नेशनल कांग्रेसका नेता मदन महोन मालवियाले सम्झौताको निम्ति अम्बेडकरसँग एक सभा राखेर 24 सेप्टेम्बरको दिन पुने प्याक्टको प्रस्ताव पास भयो। दलित जातिको निम्ति 80 सीटदेखि बढ़ाएर 147 सीटको आरक्षण गरियो आम निर्वाचन क्षेत्रहरूमा । 

वहाँलाई स्वतन्त्र भारतको पहिलो कानून अनि न्याय मन्त्रीको पदमा नियुक्त गरेर भारतीय संविधानको ड्राफ्टिङ कमिटीको चेयरमेन नियुक्त गरियो। लगभग 60 वटा देशको संविधानलाई अध्ययन गरेर वहाँले भारत जस्तो विशाल गणतन्त्र देशलाई एक वृहत संविधान जसमा गरीब, दलित अनि पछाडिएको जातिको निम्ति सुरक्षा अनि स्वतन्त्रताको प्रावधान राखिदिनु भयो । नारी जातिलाई पनि बराबरीको हक र अधिकार वहॉले संविधानमा समावेश गर्नु भएको छ। DR. B. R. Ambedkar के योगदान‌लाई कदर गर्दै प्रत्येक वर्ष 26 November को दिन Constitutional Day अथव सम्बिधान दिवस पालन गरिन्छ। 

अम्बेडकरको जन्म हिन्दू धर्मको दलित परिवारमा भएको कारणले गर्दा वहाँले आफ्नो जीवनभरि नै छुवाछुत अनि जातीय विभेदको सामना गर्नु पर्यो। यसैकारण, वहाँले भन्नु भएको थियो, "मेरो जन्म हिन्दू जातिमा भए तापनि मेरो मृत्यु हिन्दू जातिमा हुने छैन। मलाई त्यो धर्म मनपर्छ जसले मानिसलाई स्वतन्त्रता, समानता अनि भाइचारा सिकाउँदछ।" 

अम्बेडकरले धेरै धर्मको अध्ययन गरे र बौद्ध धर्मलाई मन पराए अनि धेरै धार्मिक सभाहरूमा भाग लिएपश्चात् वहाँले Buddha and His Dhamma (बुद्ध एण्ड हिज धम्म) नामक लेख पूरा गर्नुभयो। अन्तमा 1956 सालमा वहाँले धर्म परिवर्तन गरेर बौद्ध धर्मलाई ग्रहण गर्नुभयो। 

Dr. B. R. Ambedkar लाई मधुमेह यनि Dybetic रोगले धेरै सताएको हुनाले गर्दा अन्तमा 6 दिसम्बर 1956 सालमा वहाँको आफ्नो वासस्थान दिल्लीमा वहाँले आफ्नो भौततिक शरीरलाई त्यागेर भगवान बुद्धको रणणमा जानु भयो। यसरी नै भारत देशको एक युगपुरुषको अन्त भयो । 

Dr. B. R. Ambedkar युवा पिँढीको लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो। आफ्नो संघर्षमय जीवनमा वहाँले दिनको 18 घण्टा समय अध्ययनमा बिताउने गर्थे भने लण्डन विश्वविद्यालयमा अध्ययन गर्दा दिनको 21 घण्टासम्म अध्ययन गर्थे । वहाँलाई विश्वकै पहिलो विद्वान व्यक्ति भनेर लण्डन विश्वविद्यालयले घोषणा पनि गरेको थियो । 

बाबासाहेब डा० बी.आर. अम्बेडकरज्यूको सिद्धान्त अनि प्रेरणादायक वचनहरू यसप्रकार छन् : 

1. I measure the progress of a Community by the degree of progresswhich women have achieved. 

2. I like the religion that teaches Liberty, Equality and Fraternity. 

2. So long as you do not achieve Social Liberty, whatever freedom
is provided by the Law is of no avail to you. 

4. Life should be great rather than longer. 

5. Be educated, be organised and be agitated. 

6. Cultivation of mind should be the ultimate aim of human existence. 

7. Religion is for man and not man for religion. 

8. If I find the Constitution being misused, I shall be the first to burn it. 

9. The purpose of education is to moralize and socialize the people. 

10. Though I was born in Hindu, I solemnly assure you that I will not die as a Hindu. 

11. If you believe in living a respectable life, you believe in self-help which is the best help. 

12. They cannot make history who forgets history. 

भारत रत्न बाबासाहेब डा० भीमराव अम्बेडकर आज हामीबीच नरहेतापनि वहाँले दिनुभएको अमूल्य वचन, योगदान अनि मार्गदर्शन जबसम्म भारतमा मानव जातिको अस्तित्व रहनेछ, तबसम्म अमर रहिरहनेछ। डा० बी.आर. अम्बेडकर भारतीय अनि सिक्किमेली अनुसूचित जाति-जनजातिका लागि ईश्वरको अङ्ग हुन्, वहाँकै अठोट प्रयास, मेहनत अनि बलिदानले गर्दा आज हामी मानव जातिमा आफ्नो हक र अधिकारले गर्दा सुखमय जीवन बिताइरहेका छौं। आजको युगमा वहाँको वचनलाई हामीले हृदयमा अनि मस्तिष्कमा मनन-चिन्तन गरेर आरक्षणको बलमा मात्र नभएर शिक्षित, संगठित अनि मेहनतको बलमा देशको योगदानको लागि अरू सरह योगदान पुऱ्याउन सक्षम हुनुपर्छ। यसो गर्नाले मात्र अम्बेडकरको सपना साकार हुन जान्छ। 

डा० बी.आर. अम्बेडकरको वचन अनि वहाँको सिद्धान्त हाम्रो लागि धार्मिक ग्रन्थ अथवा चाणक्य नीति जस्तै हो जसको उपदेशले गर्दा मानिस सफलताको शिखरमा पुग्न सक्छ। 

जय सिक्किम! जय भारत! जय भीम! 

Dr. R.B.Biswakarma.

Comments

Popular posts from this blog

ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित

इंद्र सूर्य ट्रस्ट (IST) कर्नल अनिल थापा ने वर्ष के पहले दान अभियान की शुरुआत सरकारी प्राथमिक विद्यालय, नया गांव, देहरादून से किया

श्रुति तिवारी भाजपा हल्द्वानी सोशल मीडिया संयोजक

गोर्खा डोको संगीत महोत्सव ३० नोभेम्बरमा असमको लखिमपुरमा मुख्य आकर्षण शृष्टिशिल गायिका तृष्णा गुरुङ र कोलाब ब्यान्ड । मुख्य अतिथिका रुपमा गोर्खाका राष्ट्रिय नेता विमल गुरुङले महोत्सवको उद्घाटन गरने छन्। *गोलाघाट जिल्लाको सरुपथारमा असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोह ५-८ डिसेम्बरमा*

श्री श्यामेंद्र कुमार साहू डिप्टी कंट्रोलर नागरिक सुरक्षा देहरादून की अध्यक्षता में नागरिक सुरक्षा संगठन के वरिष्ठ वार्डनों की मासिक बैठक का आयोजन