Posts

Showing posts from June, 2023

Naina Adhikari awarded Sahitya Academy Puraskar 2023 for Nepali poetry

Image
  Naina Adhikari awarded Sahitya Academy Puraskar 2023 for Nepali poetry Congratulations on behalf of Assam Pradesh Bharatiya Gorkha Parisangh to all the literary personalities listed in MyGov Assam Official page for bagging laurels to Assam. Naina Adhikari ज्यु लाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको शुभकामना। असेमिली युवा साहित्य क्षेत्रमा अर्को उडाएको तारा रूप मा चिन्निनु भएकोमा हामी गौरव अनुभव गरेका छौ।  

अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त

Image
  अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त नेपालीमुलका रीना(रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नती भएकी छन् । उनी अमेरिकामा नेपाली समुदायबाट संभवत: पहिलो नेपाली महिला न्यायाधीश हुन् । रन्जीताले यही १५ जूनमा  ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथग्रहण गरेकी थिइन् । कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो । रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि यूकेबाट पनि सहभागी भएका थिए । पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ । भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिए । पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरिकी हुन् । पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए । रीनाले New England school of law Boston JD(Juri’s doctor) गरिकी हुन् ।   पुरानो गाउँ धम्पुस  स्व उदय ...

4 Minor girl rescued from Motihari Bihar, Joint operation by HELP CROSS TRUST Dehradun Vishal Thapa and Bihar Police

Image
 4 Minor girl rescued from Motihari Bihar.  Joint operation by HELP CROSS TRUST Dehradun  Vishal Thapa and Bihar Police

First #Gorkha family elected #mayor of #Medway #Council UK. Congratulations Mayor Mrs. Nina Gurung

Image
  First FirstFirst #Gorkha family elected #mayor of  #Medway #Council UK. Congratulations  Mayor Mrs. Nina Gurung