ग्रुप केप्टन आशिष थापा साहेब गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित
सिरमूर राईफल्सको एक्स सुबेदार मेजर & आनरेरी लेफ्टिनेन्ट राम सिंह थापा साहबको छोरा ग्रुप केप्टन आशिष थापा साहेब पनी यो गणतन्त्र दिवसको अवसरमा "वायु सेना मेडल" ले सम्मानित हुनु भयो।
पिता पुत्र दुवैजनालाई संपूर्ण सिरमूर परिवारको तर्फ देखी हार्दिक बधाई छ।💐💐
Congratulations and many more laurels
ReplyDelete